FAQs Complain Problems

हाम्रो प्रमुख प्रशासकीय अधिकृत श्री नाथु साह जिउ को बिदाई कार्यक्रम को केहि दृश्यहरु

token of love हस्तान्तरण गर्दै हाम्रो नगर प्रमुख जिउ
आफ्नो मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत जिउ
आफ्नो मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत जिउ

२०७५ साल मंगसिर ३ गते का दिन हाम्रो प्रमुख प्रशासकीय अधिकृत श्री नाथु साह जिउ  को बिदाई कार्यक्रम सम्पन्न गरियो | वहाँले यस नगरपालिकाको हक हित को लागि गरेको अतुलनीय कामहरु सदेव वहाँको सम्झना दिई राख्ने छन्  | वहाँ को भविष्य कार्यकाल को लागि सुभकामना |