समाचार
सूचना तथा समाचार
श्री जिल्ला उ.मा.वि मा मिति :- २०७६/०८/०४ गते बाल दिवस को दिन पोखरिया नगरपालिकाको कार्यालय बाट आयोजित बक्तब्य कला प्रतियोगिता कार्यक्रमको केहि झलकहरु | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री दीप नारायण रौनियार जिउ बाट भयो |
एम.आई . एस अपरेटर र फिल्ड सहायक को परीक्षा को लागि सूचना आह्वान गरिएको बारे।